वार्षिक उत्सवमा गोरु चिन्तनवारे बहस

  • साउन ६, २०८०
  • ३,४८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६साउृन ः धरानमा स्थापित सांस्कृतिक अधिकार संरक्षण समिति ले आफ्नो स्थापनाको १७ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।

वार्षिक उत्सवका अवसरमा समितिले सुनसरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका लम्जेल गमबहादुर सङ्घर्षशीललाई नगद सहित सम्मान गर्नुका साथै पत्रकार तथा लेखक जनकऋषि राईद्धार लिखित गोरु चिन्तन’ पुस्तक विमोचन गरीएको थियो ।

saskriti1

नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीका अध्यक्ष राम माण्डुपा राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वाबु९ चिण्डो० मा राखिएको रक्सि छर्कदैं उद्घाटन गरिएको थियो ।

समितिका अध्यक्ष सुवास हुक्पा चोङबाङको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित पत्रकार लम्जेल गमबहादुर सङ्घर्षशीलले राज्यले आदिवासी समुदायको सांस्कृतिक अधिकार हनन् गरेर संस्कृति विहिनको अवस्थामा लगेको बताए ।

कार्यक्रमममा विमोचित पुस्तक ‘गोरु चिन्तन’ का सम्पादक जनकऋषि राईले संविधानले स्वीकार गरेको बहुलतालाई पुस्तकले सम्बोधन गर्ने बताए ।

प्रमुख अतिथि राम माण्डुपाले ‘गोरु चिन्तन’ पुस्तक राज्यको एकपक्षीय चिन्तन विरुद्धको रचनात्मक हस्तक्षेप भएको बताए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic