आवरहोम स्कुलद्धारा सरसफाई र डस्विन वितरण

  • साउन १५, २०८०
  • २,६०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ साउन ः आवरहोम इङ्लिस बोडिङ स्कुल धरान–१९ ले सरसफाई र डस्विन वितरण गरेको छ ।

स्कुलले धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा सरसफाई र डस्विन वितरण गरेको हो ।

साउनमा महिनाको सोमवार पिण्डेश्वरमा देश विदेशका भक्तजनहरु दर्शन गर्न आउनेको भीड लाग्ने गरेको छ ।

मन्दिरमा हुने फोहोरलाई उचित व्यवथापन गरी सफा राख्नको लागि स्कुलको तर्फबाट केही मात्रामा भएपनि सहयोग गर्न सकियोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङले वताए ।

उनले फोहोर व्यवस्थापन गर्नको लागि सहज होस भन्ने उदेश्यले डस्विन वितरण गरीएको वताए ।आवरहोम स्कुलले विभिन्न समयमा सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिदै आएको छ ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic