डेङ्गो परिक्षण गर्दा ५ सय पचास भन्दा बढी लिए कार्वाही हुने

  • साउन २०, २०८०
  • १,७८७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२० साउनः धरानमा महामारीको रुपमा फैलिएको डेंगु रोगको परिक्षणका लागि ५ सय ५० रुपैया भन्दा वढी नलिने ्हमति भएको छ ।

शनिवार धरान उपमहानगरपालिका र मेडिकल ल्यबोरेटरी एसोसिएसन अफ धरान (मेलान) बिच डेङ्गो परिक्षण गर्दा लिने शुल्कको बिषयमा सहमति भएको हो ।

letter

छलफलमा डेङ्गो परिक्षणमा अधिकतम ५ सय ५० रुपैयाँ मात्र लिने सहमति भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएकाछन् ।

छलफलमा बजार अनुगमन अधिकृत बेदप्रसाद सापकोटा ,स्वास्थ महाशाखा प्रमुख उमेश मेहेता,सुनसरी उद्योग बाणिज्य संघका बाणिज्य सचिब किसन मास्के,नेपाल पत्रकार महासङका सह सचिब तिर्थ कार्की सहित धरानका औषध ब्यबसयी हरुको उपस्थिति रहेको थियो ।

letter = 3

छलफलमा डेङ्गो सन्क्रमित बिरामीलाई दिइने स्लाइनमा पनि न्युनतम शुल्क लिने सहमती भएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic