३ नं वडा कार्यालयद्धारा रक्तदान

  • साउन २७, २०८०
  • ४,९४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ साउन ः धरानमा डेंङ्गु महामारीका कारण रगतको अभाव भएपछि धरान उपमहानगरपालिका ३ वडा कार्यालयले रक्तदान कार्यक्रम संचालन गरेको छ ।

शनिवार आयोजना गरीएको रक्तदान कार्यक्रममा ६८ पिन्ट रगत संकलन भएको कार्यक्रम सयोजक तथा वडा सदस्य मिङ्मा भोटे जानकारी दिए ।

डेङ्गु महामारिले आक्रान्त धरानमा संक्रमितलाई रगत चाहिने हुदा बिपिमा समेत रगत अभाव भएको हुदा बिरामीलाई रगत अभाव हुन नदिन रेड्क्रसको अनुरोधमा रक्तदान कार्यक्रम गरेको सयोजक भोटेले बताए ।

डेङ्गु रोकथाम र नियन्त्रणका वडा नम्बर ३ ले सशक्त रूपमा डेङगु नियन्त्रण गर्न औसधि धुवाँ र लार्भा नष्ट गर्न सर्च एण्ड डिस्ट्रोईड कार्यक्रम गरेको संयोजक भोटेले बताए ।

रक्तदान कार्यक्रम धरान उपमहानगरपालिका वडा नम्बर ३ अध्यक्ष बिद्या शाक्यको अध्यक्षतामा भएको थियो ।

सम्पुर्ण टिएलो अध्यक्षहरु र सदस्यहरु साथै नेकपा माओवादी कार्यवाहक अध्यक्ष सर्वजित राई र नेपाली काग्रेस ३ वडा सभापति उमेश श्रेष्ठको उपस्थित रह्र्को थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic