बाल दिवसका अवसरमा हिविसकस वोडिङ स्कुलद्धारा विविध कार्यक्रम सम्पन्न

  • भदौ २९, २०८०
  • ३,०७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौ ःहिविसकस इङलिस बोडिङ स्कुल धरान– १५ ले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुले ५९ औं बाल दिवसका अवसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको हो ।

हिविसकस बाल क्लवको आयोजनामा भएको सो कार्यक्रममा अन्तर्गत नृत्य,गायन, नाटक र कविता बाचन कार्यक्रम आयोजना गरीएको थियो ।

hibiscus 1

कार्यक्रममा बालक्लवका पूर्व अध्यक्ष आयुषा श्रेष्ठ प्रमुख अतिथि रहेकी थिइन भने कक्षाका हाउस क्याप्टेनहरु अथिति रहेका थिए ।

कार्यक्रममा शिक्षक मनिष श्रेष्ठले गीत गाएका थिए भने प्रज्वलिता श्रेष्ठले कविता वाचन गरेकी थिइन । कार्यक्रममा शिक्षिकाहरुले सामुहिक नृत्य प्रस्तुत गरेर मनोरन्जन दिएका थिए ।

hibiscus 3

विद्यार्थीहरुलाई कार्यक्रम आयोजना गर्ने आत्म विश्वास र क्षमताको विकास होस भन्ने उदेश्यले सम्पूर्ण कार्यक्रम आयोजनाको सवै कामको जिम्मेवारी दिइएको स्कुलका निर्देशक गंगाराम राईले वताए ।

क्लवका अध्यक्ष सायल खवासको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन दिविका राई र अमन तामाङले गरेका थिए ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic