जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन

  • असोज ८, २०८०
  • ४,६१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८असोजः जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको जनवर्गीय संगठनहरुलाई गठन र पुर्नगठनलाई तिव्रता दिएको छ ।

पार्टीले कोशी प्रदेश अन्र्तगत रहेको किरात राष्ट्रिय समिति पुनर्गठन गर्दै पुर्नगठनलाई तिव्रता दिएको हो ।

आइतबार धरान उपमहानगर समितिको कार्यालयमा सम्पन्न किरात राष्ट्रिय समिति रूपान्तरण कार्यक्रमबाट रमेश राईको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन भएको हो ।

त्यसैगरी उपाध्यक्षहरुमा गणेश राई, मानभगत चाम्लिङ, बिना राई चयन भएकाछन् भने मुख्यसचिवमा प्रशन्न राई रहेकाछन् ।

त्यस्तै सचिवहरु गोपाल राई, महेन्द्र राई, नेत्रबहादुर नेम्बाङ र कोषाध्यक्ष जंगमान राई रहेका छन् ।

नव निर्वाचत उपाध्यक्ष गणेश राईका अनुसार जसपाको विधानमा संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ र ओखलढुङ्गा जिल्लाहरुको किरात राष्ट्रिय समिति हुने व्यवस्था रहेको छ ।

सो पार्टीको विधान अनुसार किरात राष्ट्रिय समिति ३९ सदस्यसम्मको बनाउन सकिने प्रावधान रहेको छ ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic