सुनसरीमा समाजवादी मोर्चा घोषण हुने

  • असोज १६, २०८०
  • ९९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६असोज ःसमाजवादी मोर्चा केन्द्र प्रदेश हुदै आगामी असोज २६ सुनसरीको ईनरुवामा समाजवादी मोर्चा घोषणा तथा सन्देश सभाको हुने भएके छ ।

मंगलबार नेकपा माओवादी केन्द्र सुनसरी जिल्ला संयोजक योगेन्द्र मण्डलको अध्यक्षतामा बसेको बैठकले मोर्चा घोषण सभाको तयारी पुरा भएके जानकारी दिएको छ ।

बैठकमा माओवादी केन्द्र सुनसरी जिल्ला ईन्चार्ज मणि खम्बु किराती, जिल्ला सदस्य चोत्लुङ , जनता समाजवादी पार्टी नेपाल सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वे,उपाध्यक्ष गुरुदेव यादव, सदस्य दिलिप शाह, नेकपा एकिकृत समाजवादी सुनसरी जिल्ला अध्यक्ष गोबिन्द निरौला, सदस्य बसन्त सुवेदी, नेपाल कम्युनिस्ट पार्टी सुनसरी जिल्ला ईन्चार्ज डिबि सि, सचिव सुरेस सि, लगायतका नेताहरुको उपस्थितिमा छलफल सम्पन्न भएको थियो ।

माओवादी केन्द्र जिल्ला कार्यालय ईनरुवामा सम्पन्न बैठकले आगामी असोज २६ शुक्रबार गते निर्माण व्यवसायी सुनसरीको इनरुवामा सभाहलमा भव्य समाजवादी मोर्चा सुनसरीको सन्देश सभा हुने माओवादी केन्द्रका नेता चोत्लुङले जानकारी दिएका छन ।

समाजवादी मोर्चा सुनसरीको घोषण तथा सन्देश सभा उद्घाटन गर्न माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनाल लगायतकासमाजवादी मोर्चाका केन्द्रीय नेताहरु उपस्थिीत भै घोषणा सभालाई सम्बोधन गर्ने नेता चोत्लुङले बताए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic