धरान लिगामेन्ट स्कुलमा अन्तर्राष्ट्रिय शिक्षक दिवस

  • असोज १८, २०८०
  • १,९३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असोजः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६का बिद्यार्थीहरुले बिहिबार अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाएका छन।

स्कुलको प्राङ्गणमा विभिन्न कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुले सो दिवस मनाएका हुन् ।

विद्यार्थीहरुले केक काटेर शिक्षकहरुलाई खुवाएका थिए। बिद्यार्थीहरुले आफुलाई ज्ञान, शिक्षा दिने शिक्षकहरुलाई उपहार समेत प्रदान गरे।

final = 2

स्कुलका प्रिन्सिपल तेजमान लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक गीत र नृत्य प्रस्तुत गरि गुरु, गुरु आमाहरुलाई मनोरन्जन दिलाएका थिए।

अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसर पारेर बिद्यार्थीहरुले शिक्षक दिवस मनाएको प्रिन्सिपल लिम्बुले जानकारी दिए।

बिद्यालयका बिद्यार्थीले गत गुरु पुर्णिामाको अवसर पारेर शिक्षक दिवस मनाए तर लिगामेन्टका बिद्यार्थीहरुले चाहिँ अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसर पारेर मनाएका हुन ।

final = 3

चाइल्ड क्लवकी कक्षा–१० कि छात्रा निर्भिका भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका निर्देशक दुर्गा सुवेदी, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह–सचिवद्धय भोला श्रेष्ठ,तीर्थ कार्की, स्कुलका कोअर्डिनेटर सङ्गीत श्रेष्ठ लगायतको उपस्थिति थियो ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic