चित्रकला प्रतियोगितामा विष्णुु मेमोरीयल कोशी प्रदेश प्रथम

  • असोज १९, २०८०
  • २,८१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ असोज ः विष्णुु मेमोरीयल बोडिङ स्कुल धरान–९ ले पढाईमा मात्र नभएर अन्य कृयाकलापमा पनि उतिकै उत्कृष्ट भएको प्रमाणित गरेर देखाएको छ ।

नेपाल पुलिस स्कूल धरानद्वारा आयोजित ूप्रहरी र समुदाय शिर्षकमा आयोजित अन्तर–माध्यमिक चित्रकला प्रतियोगितामा प्रदेश प्रथम हुदै सो प्रमाणित गरेका देखाएको हो ।

विष्णुु मेमोरीयलबाट छात्रा सलोमी लिम्बुले प्रथम स्थानको नतिजा ल्याउदै उनी प्रदेश प्रथम वनेकी थिइन ।

विजेता विद्यार्थीलाई नेपाल प्रहरी दिवस २०८० को अवसरमा आयोजित कार्यक्रम मार्फत पुरस्कृत गरिने आयोजक विद्यालयले जनाएको छ।

कोशी प्रदेश अन्तर्गतका विद्यालयहरू मध्येबाट उत्कृष्ट घोषितलिम्वुुको चित्रकलालाई केन्द्रिय स्तरको प्रतिस्पर्धाका लागि नेपाल प्रहरी प्रधान कार्यालय पठाइने आयोजकले जनाएको छ ।

विष्णुु मेमोरीयल स्कुुलले पढाईका अलाव विद्यार्थीहरुलाई विभिन्न अतिरीक्त कृयाकलापमा सकृया गराउदै लाने गरेको छ ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic