गोरखा सहकारीको अध्यक्षमा परशु राई

  • असोज २०, २०८०
  • १९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असोज ःगोर्खा बचत तथा ऋण सहकार संस्था लिमिटेडको अध्यक्षमा परशु राई चयन भएकाछन् ।

शुक्रवार सम्पन्न २२ औ वार्षिक साधारण सभाले राईको अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिको अन्य पदाधिकारीहरुमा नविन राई उपाध्यक्ष,सचिवमा भुमीनन्द लिम्बु,उपसचिव–यसोदा राई रहेकाछन् ।

सदस्यहरुमा कृष्ण राई,सोमा लिम्बुखिम, देउमान लिम्बु, देव कुमार लिम्बु,देवाराज राई,कबिता राई रहेकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic