विष्णुु मेमोरीयलमा स्काउटको दिक्षान्त समारोह

  • असोज २८, २०८०
  • १,७२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ असोजः विष्णु मेमोरियल स्कुल धरान–९ मा विष्णु स्काउट दलको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

विद्यालयमा आयोजित सो दिक्षान्त समारोहमा ४४ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका थिए ।

दिक्षित मध्ये पहिलोमा १४ जना छात्रा स्काउट्स र ८ जना छात्र स्काउट्सले सदस्यता ब्याज तथा स्कार्फ प्राप्त गरेका थिए ।

scout = 2

त्यसैगरी दोस्रो तहको विपि ब्याज र हाइक ब्याज प्राप्त गर्ने स्काउट्स छात्रतर्फ १२ जना र छात्रातर्फ १० जना रहेका छन् ।

२०५८ सालमा स्थापित स्काउटले विद्यालयमा नियमित रुपमा कार्यक्रमहरु गर्दै आएको छ ।

विद्यालयका सहायक प्रअ कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल स्काउट सुनसरीका समन्वय आयुक्त लक्ष्मण राई प्रमुख अतिथि रहेका थिए भने विद्यालयका प्रधानाध्यापक निलम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयले पढाईका साथै विभिन्न अतिरीक्त कार्यक्रमहरुलाई विशेष महत्वका साथ संचालन गर्दै आएको छ ।

 

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic