विश्व एड्स दिवसका अवसरमा भानुचोकमा दिप प्रज्वलन

  • मंसिर १५, २०८०
  • ४६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ मंसिर ः विश्व एड्स दिवसका अवसरमा लियो क्लव अफ धरान घोपाले भानुचोकमा दिपप्रज्वलन सम्पन्न गरेको छ ।

क्ललले धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानबाट ¥याली शुरु गरी भानुचोकमा आएर दिप प्रज्वलन गरेको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओम शान्ति रजतले विश्व एडस दिवसका वारेमा जानकारी दिनुभएको थियो ।

डा रजतले एड्स रोग लाग्ने कारण र यसबाट वच्ने उपायका वारेमा जानकारी दिनुभएको थियो ।

उहाले एड्स प्राण घातक रोग भएकोले वताउदै रोग लागि सकेपछि उपचार भन्दा पनि रोग लाग्न नदिनु नै उत्तम उपाय भएकोमा जोडदिनुभयो ।

कार्यक्रममा सहभागी भएका रोट्याक्ट क्लव अफ धरान घोपा,पिएस आरएन स्टुडेन्ट च्याप्टरर्स वीपीकेआइएचएसलाई लगायत सवै सहभागीहरुलाई लियो क्लव अफ धरान घोपाका अध्यक्ष लियो रुपेश चौरसियाले धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic