भोटिङ मेसिनबाट भोट गर्ने तरिका सिकाउँदै एकीकृत समाजवादीको निर्वाचन आयोग

  • मंसिर २५, २०८०
  • २,४०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ,२५मंसिर ः नेकपा ( एकीकृत समाजवादी )को निर्वाचन आयोगले इलेक्ट्रिकल भोटिङ मेसिनबाट भोट गर्ने तरिका सिकाएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोगले इलेक्ट्रिकल भोटिङ मेसिनबाट भोट गने तरिका सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रशिक्षण कार्यक्रममा नमुना भोटीङ समेत गरिएको थियो । भोटीङ मेसिन र भोट गर्ने तरीका बारे राम लक्ष्मण रिमालले जानकारी गराउनु भएको थियो ।

पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन आयोग सहित केन्द्र, प्रदेश र जिल्ला तहका एक सय ५० वढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम पछि इलेक्ट्रिकल भोटिङ मेसिन र भोट गर्ने तरिका सहित त्यसका चुनौतीका बारेमा छलफल र अन्तरकृया भएको थियो ।

आयोगका सचिव रोशन शर्माले संचालन गरेको कार्यक्रमको अध्यक्षता आयोगका अध्यक्ष माधव पौड्यालले गर्नुभएको थियो ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic