खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्न फुटबल प्रतियोगित

  • माघ ३, २०८०
  • २,५८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ माघः भक्त बोलाना स्मृति युवा क्लव सहिदभूमि २ कागुनेले सरस्वति पुजाको अवसरमा चौथो खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कागुने खेल मैदानमा आयोजना हुने सो खेलमा करिव २२ टिम सहभागी हुने अनुमान आयोजकको रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ७० हजार नगद ट्रफि मेडल र प्रमाण पत्र हात पार्नेछन् भने दोस्रो हुने टिमले ३५हजार नगद ट्रफि मेडल र प्रमाण पत्र हासिल गर्ने आयोजकले जनाएको छ ।

उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट गोलकर्तालाइृ समेत उचित पुरस्कारको व्यवस्था गरीएको आयोजकले जानकारी दिएको छ ।

खेलाडी भित्र लुकेर रहेको प्रतिभा प्रष्फुटन गर्न र युवालाई खेल क्षेत्रमा आर्कषित गर्नको लागि प्रतियोगिताको आयोजना गरीदै आएको क्लवका अध्यक्ष प्रेम राईले जानकारी दिए ।

गत वर्ष २२ टिम सहभागी भएको र यसपटक पनि त्यति टिम सहभागी हुने अनुमान रहेको क्लवका सदस्य शरण राईको अनुमान रहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic