हिसानको वास्केटवलको उपाधी धरान उच्चलाई

  • माघ १८, २०८०
  • १,६०१ पटक पढिएको
  • छाल खबर
alt

छाला खवर
धरान,१८ माघः हिसान सुनसरीद्धारा आयोजित हिसान स्पोष्ट अन्तर्गतको वास्केटवलको उपाधी जित्न सफल खेलाडीहरुलाई धरान उच्चले सम्मान गरेको छ ।

वुधवार सम्पन्न प्रतियोगितामा वास्केटबल तर्फको छात्र तथा छात्रातर्फ दुवैको उपाधी जित्न सपल विद्यार्थीहरुलाई उच्चले सम्मान गरेको हो ।

dharan uchha = 2 हिसान सुनसरीले आयोजना गरेको विभिन्न खेल अन्तर्गत भएको खेलमा धरान उच्चले वास्केटवल तर्फको दुवै खेलमा विजेता वन्न सफल भएको थियो ।

छात्रतर्फ सहभागी ८ स्कुललाई पछि पार्दै उच्चका विद्यार्थीहरु प्रथम हुन सफल वनेका थिए भने छात्रातर्फ ३ स्कुल सहभागी भएका थिए ।

विजेता विद्यार्थीहरुलाई धरान उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी र विरेन्द्र मेमोरीयल कलेजका प्रिन्स्पिल तारा बहादुर निरौला तथा धरान उच्चका अध्यक्ष शिवनारायण साह लगायतले खदा मालाले सम्मान गरेका थिए ।

0000

धरान उच्चका पिन्सिपल हेमचन्द्र अधिकारीले विजेता विद्यार्थीहरुलाई वधाई दिदै खेलक्षेत्रको भविष्यको कामना व्यक्त गरेका थिए ।

खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरीएको प्रिन्सिपल अधिकारीले वताउनुभयो ।

news photo = 8 final dharan uchha photo = 5 final

 

 

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic