युएन कलेजकी प्रदेस प्रथम प्रिजा डागी सम्मानित

  • माघ २७, २०८०
  • २,५५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ माघः युएन नबोदय कलेजबाट बिएचएमआठौ सेमेस्टरमा कोशी प्रदेस प्रथम छात्रा प्रिजा डागीलाई कलेजले सम्मान गरेको छ ।

कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो ।

कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गर्नभएको थियो ।

UN SCHOOL NEWS PHOTOO = 2 प्रिजाले त्रिभुवन विश्वविद्यालयले लिएको बिएचएम आठौ सेमेस्टरको अन्तिम परीक्षामा जिपिए ३ दशमलव ८५ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले जानकारी दिनुभयो।

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापकहरु अनिमेस बास्तोला र सृजना लिम्बुले प्रिजालाई बधाई दिनुभएको थियो ।

आफुले मिहिनेत गरे अनुसार प्रदेस प्रथम भई कलेजले सम्मान गर्दा खुशी लाग्नुका साथै थप हौसला मिलेको सम्मानित छात्रा डाङ्गीको भनाई रहेको छ ।

होटल मेनेजमेन्टमा युएन कलेजले प्रदेशको उत्कृट नतिजा ल्याउन सफल हुदै आएको छ ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic