हिबिस्कसमा स्कुलमा सरस्वती पुजाको अवसरमा बिज्ञान प्रदर्शनी

  • फागुन २, २०८०
  • १,२७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २ फागुनः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का विद्यार्थीहरुले सरस्वतीको पुजाको अवसरमा विज्ञान प्रदर्शनी गरेका छन् ।

विद्यार्थीहरुले सरस्वति पुजाको अवसरमा विज्ञान प्रदर्शनी गरेको गरेका हुन ।

स्कुल र विद्यार्थीहरुले सरस्वति पुजा भव्य रुपमा सम्पन्न गर्नुका साथै बिद्यार्थीहरुले बिज्ञान प्रदर्शनी गरेका थिए ।

स्कुलको प्राङ्गणमा शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरुले सरस्वती माताको बन्दना पाठ गरि बिधिपुर्वक पुजा आजा गरेको डाईरेक्टर गङ्गाराम कुलुङ्ले जानकारी दिनु भयो।

hibiscus news photo = 2

बिद्यालय नगएका बालबालिकालाई आज९सरस्वती पुजा० को दिन अक्षर शुभारम्भ गराउदा शुभ साईत मानिन्छ।साथै कुनै पनि नया कामको थालनी गर्न पनि आजको दिन अत्यन्तै राम्रो साईत मानिन्छ।

आजै नया बालबालिकाहरुलाई अक्षर शुभारम्भ गराएको डाईरेक्टर कुलुङ्ले जानकारी दिनुभयो।

सरस्वती पुजाकै अवसरमा बिद्यार्थीहरुले सामाजिक तथा बिज्ञान प्रदर्सनी समेत गरेको स्कुलले जनाएको छ।

सरस्वती ज्ञान(विज्ञान, कला(शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । तर यो बर्ष भने वसन्त पन्चमी९सरस्वती पुजा० फाल्गुण (२ गते परेको छ।यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास रहि आएको छ।

सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्दछन।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic