लोकनृत्य प्रतियोगितामा प्रथम बिद्यार्थीलाई युएन नबोदय कलेजद्वारा सम्मान

  • फागुन ८, २०८०
  • ५६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,८ फाल्गुनस् धरान १६ स्थित युएन नबोदय कलेजले धरान नृत्यकला प्रतिष्ठानले आयोजना गरेको धरान उप महानगरब्यापी अन्तर बिद्यालय स्तरीय रनिङ शिल्ड लोकनृत्य प्रतियोगितामा प्रथम भएका बिद्यार्थीहरुलाई मङ्गलबार सम्मान गरेको छ।

कलेजको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। कलेजका अध्यक्ष एबम म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले प्रमाणपत्र, मेडल, खदा र अबिर लगाएर सम्मान गर्नुभयो।

UN NEWS PHOTO = 2 यसै गरि अध्यापकहरु बिजय आछामी, गौरब शाक्य, जानुका तुम्बापो, सृजना लिम्बू, सुमन बास्कोटा,अनिमेस बास्तोला, नुर खान, राम लिम्बु पनि सम्मानमा सहभागी हुनुभयो।

बिजेता यु।एन।नबोदयका बिद्यार्थीहरुले नगद ३५ हजार, रनिङ शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।बिद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि सम्मान गरिएको क्याम्पस प्रमुख तुम्बापोले बताउनु भयो।

कलेजका अध्यक्ष झाले लोकनृत्य प्रतियोगीतामा प्रथम भएर कलेजकै नाम राख्न सफल भएको भन्दै बिद्यार्थीहरुलाई धन्यवाद तथा बधाई दिनुभयो।कार्यक्रमको संचालन अध्यापक दिब्या झाले गर्नुभयो।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic