धरान १३ मा जसपाको समिति गठन

  • फागुन १०, २०८०
  • १,८८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० फागुन ः जनता समाजवादी पार्टी नेपालले धरान उपमहानगरपालिका वडा नं. १३ मा कमिटी गठन गरेको छ ।

भेलाले सन्त वहादुर लिम्वुको अध्यक्षतामा समिति गठन गरेको हो।

समितिको उपाध्यक्ष,सचिव र सहसचिव,कोषाध्यक्षमा क्रमसः प्रिया लिम्वु तिवारी,भुवन सुनुवार,ओम लिम्वु जुनु राई रहेकाछन् ।

त्यसैगरी सदस्यहरुमा खोचिङ राई, राजकुमार राई,सुजता नेपाली,शुक्र राई, दिपक लिम्वु,सत्यम सुनुवार, आदि थापा, वेनु राई रहेकाछन् ।

भेलामा नगर अध्यक्ष ताजुव लिम्वु, धरान नगर सहसचिव सुमन चेम्जोङ प्रदेश सदस्य तेन्जीङ शेर्पा लगाएतको उपस्थिति रहेकोस थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic