धरानको मेला स्थलबाट एक युवा धारीलो खुकुरी सहित पक्राउ स्टलका व्यवसायी आतंकित

  • फागुन १५, २०८०
  • ५,९७४ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१५ फागुनः सुनसरी उद्योग वाणिज्य संघले संचालन गरेको धरान एक्पो नामको मेलामा सोमवार राति मेला स्थलबाट एक युवालाई धारीलो हतियार खुकुरी सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१७ का रुविन वान्तवा राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

mela-news-photo 1 मेला स्थलमा धारीलो हतियार खुकुरी सहित वसिरहेको भन्ने सुचनाका आधारमा राईलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि नवराज मल्लले जानकारी दिएकाछन् ।

ग्याङ फाईट गर्नको लागि उनीहरु त्यहा गएको हुन सक्ने अनुमान रहेको छ । दुवै पक्षवीचको ग्याङ फाइटको डरले स्टलका व्यवसायी त्रसित वनेकाछन् ।

पक्राउ परेका राईको समूहले पुर्न मेलामा आक्रमण गर्ने आशंकाले व्यवसायीहरु त्रसित हुन थालेका छन भने अन्य मेलाप्रमेीहरु पनि त्याहा जान त्रसित वनेकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic