लोटस इङ्लिस बोर्डिङको बार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार बितरण

  • चैत ३०, २०८०
  • १,७१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० चैतः लोटस इङ्लिस बोर्डिङ स्कुल धरानको वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार बितरण शुक्रवार सम्पन्न भएको छ।

प्ले ग्रुपदेखी कक्षा–९ सम्म वार्षिक परीक्षामा पहिलो,दोश्रो र तेश्रो हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ।

त्यसैगरी अतिरिक्त क्रीयाकलापका विभिन्न बिधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई समेत पुरस्कार बितरण गरियो।

स्कुलका डाईरेक्टर गणेश राई, प्रीन्सिपल सन्जिता शाही राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह सचिव तिर्थ कार्की लगायतले पुरस्कृत बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र बितरण गरे।

कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरि अभिभावकहरुलाई मनोरञ्जन दिलाए।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic