हिविसकस स्कुलका विद्यार्थीहरु र अभिभावकको निःशुल्क आँखा जाच

  • वैशाख २८, २०८१
  • ५,६४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ वैशाखः धरान–१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ का विद्यार्थी तथा अभिभावक गरी करिव १ हजार जनाले निःशुल्क आँखा जाच गराएकाछन ।

स्कुलले शुक्रवार आयोजना गरेको आँखा शिवरमा विद्यार्थीहरु र अभिभावक गरी करिव १ हजार जनाले आँखा जाच गरेका हुन ।

नया भर्ना भएका विद्यार्थीहरुलाई पढनको लागि आँखाको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिन र समस्या देखिएमा उपचार गर्न सहज होस भन्ने उदेश्यले शिविरको आयोजना गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।

खुशी आँखा अस्पताल धरानको प्राविधिक सहयोगमा भएको सो शिविरमा अभिभावकको समेत आँखा जाच गर्ने व्यवस्था मिलाईको निर्देशक राईले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविर कार्यक्रमहरुलाई निरन्तरता दिदै लगिने राईको भनाई रहेको छ ।
आगामी दिनमा आँखाको मात्र नभएर अन्य विषयको पनि स्वास्थ्य शिविरहरु आयोजना गरीदै जाने वताउनु भयो ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic