एसइई स्पिकरमा १९ जना सेमीफाइनमा प्रवेश

  • जेठ ४, २०८१
  • ५०८ पटक पढिएको
  • छाल खबर
alt

छालख खर
धरान,४ वैशाख ः ¥याडिकल लाईट नेपाल प्रालि. धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस।ई।ई।स्पिकर(२०८१ को दोश्रो चरणबाट १९ जना सहभागीहरु छनोट भएका छन ।

धरान–८ स्थित सहिद स्मृति माबिको सभा हलमा शुक्रबार सम्पन्न दोश्रो चरणबाट १९ जना सहभागिहरु सेमि फाईनलमा प्रवेश गरेका हुन ।

दोश्रो चरणको लागि ूवातावरण संरक्षण र बिकासू र विद्यार्थी र राष्ट्रियता गरि दुई वटा शिर्षकहरु रहेका थिए। दिइएका दुई वटा शीर्षक मध्ये सहभागीलाई कुनै एउटा शिर्षक छानेर बोल्न दिइएको थियो।

प्रतियोगिताको निर्णायकहरु महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेस बिद्रोही र सहिद स्मृति मा।बि।का शिक्षक टन्क भट्टराई रहेका थिए।

एस।ई।ई।दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उचित प्लेटफम प्रदान गर्ने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रा।लि। का अध्यक्ष कार्कीले जानकारी दिए।

प्रतियोगितामा प्रथम,दोश्रो, तेश्रो र सान्त्वना हुनेले क्रमशस् २० हजार,१५ हजार, १० हजार, ५ हजार नगद र प्लस टु अध्ययनका लागि शत प्रतिशत, ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत छात्रबृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ।

सेमि फाईनल आगामी ज्येष्ठ–१५ गते गणतन्त्र दिवसका दिन गरिने आयोजकले जनाएको छ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic