एसईईआईडलका अन्तिम प्रतियोगिलाई लागू औषध दुर्ब्यसन र नेतृत्व बिकास अभिमुखिकरण

  • जेठ २०, २०८१
  • ५,८६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० जेठः कोशी प्रदेस स्तरीय एसईई आईडल–२०२४ का उत्कृष्ट प्रतिष्पर्धीहरुलाई लागू औषध दुर्ब्यसन बिरुद्ध र नेतृत्व बिकास सम्बन्धि एक दिवसिय अभिमुखिकरण सम्पन्न भएको छ।

फक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा आयोजित एस।ई।ई।आईडल सिङ्गिङ र डान्सिङ गरि उत्कृष्ट २० प्रतिष्पर्धीहरुलाई युएन सेमिनार हलमा अभिमुखिकरण गराईएको हो।

कोशी प्रदेस प्रहरी इकाई कार्यालय धरानका प्रहरी निरीक्षक राकेश रेग्मिले प्रतिष्पर्धीहरुलाई लागु औषध के हो? लागू औषधमा के के पर्छन? लागू औषधको दल दलमा युवाहरु कसरी फस्छन? भन्ने बारेमा अभिमुखिकरण गराए। प्रहरी निरीक्षक रेग्मिले लागू औषधको कारोबारी र प्रयोगकर्तालाई कस्तो कार्वाही हुन्छ?लागू औषधको न्यूनीकरण कसरी गर्न सकिन्छ?जस्ता बिषयहरुको बारेमा प्रतिष्पर्धीहरुलाई जानकारी गराएका थिए ।

युवा पुस्तालाई लागू औषधको कुलतबाट जोगाउन लागू औषध दुर्ब्यसन सम्बन्धि अभिमुखिकरण राखिएको कार्यक्रम निर्देशक राम लिम्बुले जानकारी दुए।

यसैबिच उत्कृष्ट २० जना प्रतिष्पर्धीहरुलाई नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण समेत गराईएको थियो। नेपाल पत्रकार महासङ्घ सुनसरीका सह–सचिव तिर्थ कार्कीले प्रतिष्पर्धीहरुलाई नेतृत्व भनेको के हो? असल नेतृत्वका गुणहरु के के हुन? नेतृत्व शैली कति प्रकारका हुन्छन? नेतृत्व बिकास कसरी गर्ने आदीबारेमा जानकारी गराएका थिए ।

अहिलेको प्रतिष्पर्धात्मक युगमा प्रतिष्पर्धीहरुको क्षमतालाई निखार्न र तिखार्न नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण गराईएको प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिए।

अध्यक्ष तुम्वाफोका अनुसार फाइनल प्रतियोगिता असार ७ गते चुम्लुङ हलमा हुनेछ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic