समर्पण अभियान नेपालद्धारा भविष्य वोक्ने झोला वितरण

  • असार २, २०८१
  • २,५६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ असार ःसमपर्ण अभियान नेपाल धरान सुनसरीले आफ्नो अभियान अन्र्तगत भविष्य वोक्ने झोला वितरण गरेको छ ।

अभियान नेपालले आइतवार वराहक्षेत्र–१ चियावारी स्थित सिंहदेवी आधारभूत विद्यालयमा भविष्य वोक्ने झोला र स्टेशनरी वितरण गरेको हो ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि व्याग र स्टेशनरी वितरण गरीएको अभियान नेपालका अध्यक्ष युनेश भण्डारीले वताए ।

अभियान नेपालले त्यस विद्यालयका १९ जना विद्यार्थीहरुलाई व्याग र स्टेशनरी सामाग्री वितरण गरीएको भण्डारीले जानकारी दिए ।

अभियान नेपालले प्रेम दिवसका अवसरमा भानुचोक,महेन्द्र बहुमुखी क्याम्पस र युएन कलेज र धरान आर्दश कलेजमा गुलाफको फुल वेचेर आएको नाफाबाट यस वर्ष चियावारी र धरान–२० स्थित उदय आधारभुत विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरीएको अध्यक्ष भण्डारीले वताएकाछन् ।

अभियान नेपालले हरेक वर्ष प्रेम दिवसका अवसरमा गुलाव फुल वेचेर आएको मुनाफाबाट विद्यालयमा सहयोग गर्दै आएको छ ।

यस्तो कार्यक्रममलाई आगामी दिनमा पनि निरन्तरण दिदै जाने आयोजकले जनाएको छ ।


समर्पण अभियान नेपालले हरेक वर्ष सिर्जनशील र रचनात्मक कार्यहरु गर्दै आएको छ ।

किवानिज क्लव अफ इटहरीको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको थियो

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic