युजिए एसइई भलिवल कपको उपाधि धरान आर्दश र हिमशिखरलाई

  • असार ७, २०८१
  • ४,६३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६असार ः युनाईटेड एकेडेमी धरान–१५ ले आयोजना गरेको प्रथम युजिए एसईई खुल्ला भलिवल कपको उपाधि धरान आर्दश वोडिङ स्कुल र हिमशिखर वोडिङ स्कुल तरहराले हात पारेको छ ।

खुल्ला छात्र तथा छात्रा खुल्ला भलिवल प्रतियोगितको छात्रातर्फको उपाधि धरान आर्दश वोडिङ स्कुल र छात्रतर्फको उपाधि तरहरा स्थित हिमशिख वोडिङ स्कुलले हात पारेको हो ।

छात्रातर्फको खेलमा विश्व आर्दश वोडिङ स्कुलले उपविजेता वन्न सफल वनेको छ ।
छात्रतर्फको उपविजेतामा ज्ञान दर्पण एकेडेमी तरहरा वन्न सफल वनेको छ ।

विजेता तथा उपविजेताले क्रमस नगद १० हजार नगद ट्रफि प्रमाण–पत्र ५÷५ हजार नगद ट्रफि मेडल प्रमाण–पत्र प्राप्त गरेकाछन् ।

एसईई परिक्षा दिएर वसेका विद्यार्थीहरुको शारीरिक तन्दुरुस्ती र खेल क्षेत्रमा प्रोत्साहन गर्नको लागि सो प्रतियोगिता आयोजना गरीएको आयोजनले जनाएको छ ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा छात्र तथा छात्रा गरी ८ टिम सहभागी भएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic