हिविसकस वोडिङ स्कुलद्धारा विद्यार्थीहरुलाई वधाई तथा शुभकामना

  • असार १४, २०८१
  • १,७६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ असारः हिविसकसस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले एईई परिक्षामा आफ्नो विद्यालयबाट उर्तिण विद्यार्थीहरुलाई एक कार्यक्रमकावीच वधाई तथा शुभकामना सम्पन्न गरेको छ ।

एईई परिक्षा २०८०का उर्तिण विद्यार्थीैहरुलाई स्कुलले शुक्रवार एक कार्यक्रमको आयोजना गरी सो कर्यक्रम गरेको हो ।

आइरन गेटको रुपमा रहेको एसईई (पहिलाको एसलसि) परिक्षामा उर्तिण भई उच्च शिक्षा आर्जनको लागि आफ्नो नया गन्तव्यतर्फ प्रवेश गर्न लागेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको गरीएको स्कुलका सल्लाहकार तथा पूर्व प्रिन्सिपल पवन झा ले वताउनु भयो ।

सुनौला भविष्यको लागि कुन विषय अध्ययन् गर्ने आफ्नो भविष्य कुन वाटोमा जादा सफल हुन्छ त्यसमा अभिभावकको भूमिका के हुन्छ लगायतका विषयमा अभिभावकसंग अन्र्तक्रिम काईक्रम समेत आयोजना गरीएको थियो ।

कुन विषय पढने भन्दा पनि पढेका विषयलाई प्रभावकारी ढंगले कार्यान्वयन गराउने तर्फ लाग्नु नै सफल शिक्षा हो भन्ने शिक्षाको मुल उदेश्य रहेको सहभागीको भनाई रहेको थियो ।हिविसकस स्कुल पढाईका अलावा अतिरिक्त कार्यक्रममा समेत अव्वल विद्यालयको रुपमा परिचित रहेको छ ।

विद्यार्थीहरुलाई स्कुलका सहायक प्रिन्सिपल विजय सिं थेवेलाई विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए ।

सुनौलो भविष्य निर्माणका लागि सवै विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।
त्यसैगरी स्कुलकी शिक्षिकका प्रज्वलिता श्रेष्ठले विद्यार्थीहरुलाई बधाई दिदै आगामी यात्राको सफलको कामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको संचालन शिक्षक नयन राईले गर्नूभएको थियो ।कार्यक्रममा स्कुलका अध्यक्ष हेमन सुनवारको पनि उपस्थिति रहेको थियो ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic