शतप्रतिशत नजिता कायम गर्दै धरान आर्दश विद्यार्थीहरुलाई वधाई तथा शुभकामना

  • असार १५, २०८१
  • २,८२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ असारः धरानको पुरानो वोडिङ स्कुल धरान आर्दश वोडिङ स्कुल धरान १ ले एईई परिक्षाम उर्तिण विद्यार्थीहरुलाई एक कार्यक्रमकावीच वधाई तथा शुभकामना सम्पन्न गरेको छ ।

एईई परिक्षा २०८०का उर्तिण विद्यार्थीैहरुलाई स्कुलले शुक्रवार एक कार्यक्रमको आयोजना गरी सो कर्यक्रम गरेको हो ।

dharan adarsha = 2 आइरन गेटको रुपमा रहेको एसईई (पहिलाको एसलसिं) परिक्षामा उर्तिण भई उच्च शिक्षा आर्जनको लागि तयारी भएका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको गरीएको स्कुलका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले वताउनु भयो ।

धरान आर्दशका विद्यार्थीहरुले ५ जनाले ए प्लस सहित नतिजा ल्याउन सफल वनेकाछन् ।

पढाईमा मात्र नभएर विभिन्न अतिरीक्त कार्यक्रममा समेत अव्वल रहेको धरान आर्दशमा हरेक प्रतियोगितामा विजेता वन्ने गरेकाछन् ।

प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुलाई पढाईमा अघि वढनको लागि थप प्रोत्साहन गर्नको लागि वधाई ज्ञापन आयोजना गरीएको वताउनुभयो ।

धरान आर्दशभौतिक पूर्वाधारमा अव्वल वोडिङ स्कुलको रुपमा रहेको छ । पुरानो सेकेण्डरी वोडिङ स्कुलको रुपमा परिचित स्कुल पछिल्लो समयमा धरान आर्दश स्कुलको रुपमा परिचित रहेको छ ।

धरान आर्दशमा विज्ञान,कम्प्युटर विज्ञान, व्यवस्थापन,होटल मेनेजमेन्ट,शिक्षा संकाय,फुड एण्ड न्युटेसन लगायतको विषयमा कक्षा ११ मा पढाई हुने गरेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic