मिस कोशीकी विजेताहरुलाइ युएन नवोदय कलेजको सम्मान

  • असार ३१, २०८१
  • ३,०६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ असार ःयुएन नबोदय कलेजले मिस कोशिमा फष्ट रनर अप र फोर्थ रनर अपको उपाधी विजेता आफ्ना बिद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ।

कलेजले सोमवार एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो।

जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका थिए ।

UN NEWS = 2 1

धरानमा सम्पन्न मिस कोशी सिजन–८ को ग्रान्ड फिनालेमा युएन नबोदयकी निशाहाङ्मा लिम्बुले फस्ट रनर अपको उपाधि सहित मिस पपुलर,ब्युटी विथ ब्रेन, मिस इन्टेलेक्चुअल र अर्गनाइजर्स चोइसको सब टाईटल समेत हात पारेकी थिइन।

त्यसैगरी स्वस्तिका राईले फोर्थ रनर अपको उपाधी सहित मिस ब्युटीफुल हेयर र मिस पब्लिक चोइसको सब टाईटल जितेकी थिइन।

दुबै जना बिजेतालाई कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, अध्यापक राम लिम्बू र होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले अबिर, खदा र बुकेले सम्मान गरेका थिए ।

UN NEWS PHOTO = 1 आफ्ना बिद्यार्थीहरुले प्रदेस स्तरीय प्रतियोगीतामा सफलता प्राप्त गर्दा खुशी लागेको क्याम्पस प्रमुख तुम्बापोले बताउनुभयो। बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न सम्मान गरेको तुम्बापोले बताउनु भयो।

निशाहाङमा युएन नबोदयको कक्षा–१२ मा होटल म्यानेजमेन्ट लिएर अध्यय गरिरहेकी छिन भने स्वस्तिका कक्षा–१२ मै कम्प्युटर साईन्स लिएर अध्ययन गरिरहेकी छिन।

हरेक प्रतियोगितामा सहभागी भएर केही न केही उपाधी हात पार्ने युएन कलेजका विद्यार्थीहरुको विशेषता रहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic