विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि सेमिनार

  • साउन १, २०८१
  • २,३५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१ साउनः सुमेधा एजुकेशन नेटवर्क प्रालि धरान–१० ले विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि विदेशी विश्वविद्यालयका विज्ञहरुबाट नै जानकारी दिने गरी एक दिने सेमिनार आयोजना गने भएको छ ।

प्रालिले साउन ४ गते आफ्नै कार्यालयमा निःशुल्क सेमिनारको आयोजना गर्न लागेको हो ।

सेमिनारमा अमेरिका,क्यानडा,युएसए, युके, अष्ट्रेलिया लगायतका देशको विश्व विद्यालयका विज्ञहरुबाट जानकारी दिइने आयोजक सुमेधा नेटवर्कका सिइओ सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

सेमिनारमा कक्षा १२ पास गरेका स्नातक पहिलो वर्ष पददै गरेका र स्नातक लेवलको पढाई सकेका विद्यार्थीहरु र अभिभावकहरुले समेत जानकारी लिन सकिने घिमिरेले वताउनुभयो ।

विद्यार्थीहरुले विदेशका विश्व विद्यालयका सम्वन्धित सरोकारवालाहरुलाई प्रत्यक्ष भेटेर कुराकानी गर्न सकिने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

आफूलाई जानकारी नहुदा विभिन्न किसिमका अन्यौलताहरु विद्यार्थीहरु र अभिभावकहरुमा हुने गरेको हुदा त्यसलाई निराकरणको लागि सेमिनारको आयोजना गरीएको घिमिरेको भनाई रहेको छ ।

सुमेधामा विदेशका विभिन्न देशहरुमा अध्ययन गर्न जानको लागि पराशर्म साथै आयल्स पढनको लागि समेत सुविधा रहेको छ । विदेश अध्ययनको लागि विश्वास र भरपर्दो शैक्षिक परामर्श केन्द्रको रुपमा सुमेधा रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic