श्री सुव्वा समाजवादी छोडेर माओवादीमा प्रवेश

  • भदौ ६, २०८१
  • ५९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६,भाद्र ःजनता समाजवादी नेपाल पार्टी निकट समाजबादी युवा संघका केन्द्रीय सचीव श्री सुव्वा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकाछन् ।

जसपा नेपाल विभाजन भई संघीय परिषद अध्यक्ष अशोक राईले नया पार्टी खोलेपछि असन्तुष्ट वनेका सुव्वा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले टिका लगार्ई पार्टी प्रवेश गराएका थिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको हातबाट टिका लगाइ प्रबेश गरेका थिए ।

समाजवादी युवा संघको लामो समय कोशी प्रदेश अध्यक्ष रहेका सुव्वा केही समय अघि केन्द्रीय सचिव वनेका थिए । पछिल्लो समय सामाजिक अभियन्ता समेत रहेका सुव्वा युवावीच निकै लोकप्रिय रहेकाछन् ।

धरानका स्थानीय वासिन्दा रहेका सुव्वा धरानमा विभिन्न सामाजिक कृयाकलापमा सकृय रहदै आएकाछन् ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic