क्रान्तिकारी कोशी प्रदेश अध्यक्षमा चन्द्र बहादुर

  • भदौ २८, २०८१
  • ३४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ भाद्रः अनेरास्ववियू (क्रान्तिकारी)को दोस्रो कोशी प्रदेश अधिवेशनबाट चन्द्रबहादुर माङमु अध्यक्ष पदमा निर्वाचित वनेकाछन् ।

धरानमा तीन दिनसम्म चलेको प्रदेश अधिवेशनले माङमुको अध्यक्षतामा ११ पदाधिकारी सहित ५९ सदस्यीय प्रदेश समिति निर्विरोध निर्वाचित गरेको हो ।

प्रदेश कार्यसमितिमा ५ उपाध्यक्षमा पदमप्रसाद खड्का, अम्बिर काजी कुलुङ, विमल कार्की, प्रतिभा साह, देव बाहिङ रहेका छन् । प्रमुख सचिव नयन राई छन् । ५ जना सचिवहरूमा आदेश थापा, हेमराज राई, लक्ष्मी मण्डल, ऋषि राई, प्रदीप घिमिरे रहेका छन् ।

कोषाध्यक्ष पदमा दाबी विरोध भएपछि कोषाध्यक्ष भने चयन हुन सकेन । कोषाध्यक्ष नवनिर्वाचित कोशी प्रदेश समितिको पहिलो कार्यसमिति बैठकले मनोनीत गर्ने निर्णय भएको छ ।

सदस्यहरूमा चन्द्र प्रसाद श्रेष्ठ, सुनिता राई,बेन्जामिन थापा, आकृति गुरुङ, सुस्मिता लिम्बु, राहुल कटुवाल, मनोज कार्की, मात्रिका ल्वागुन, सज्नु राई, सागर किराँती,सचिता शर्मा, विक्रम लिम्बु, अबिर सि यक्सो, सम्झना भट्टराई, रोशन न्यौपाने, विजय मगर, रहेका छन् ।

यस्तै उमा राई, नवीन पौडेल, एरिका थापा, असिंस सङ्ग्रौला, सागर विष्ट, लक्ष्मण खतिवडा, गौतम मण्डल र सुष्मा भट्टराई कार्यसमिति सदस्य रहेका छन् । थप सदस्यहरू समितिले चयन गर्ने भएको छ ।

प्रमुख निर्वाचन अधिकृत राजेन्द्र किराँती संयोजक रहेको समितिमा अधिवक्ता दर्शन राई, राधिका ओझा, रश्मि प्रधान, चेतना श्रेङ र चोत्लुङ रहेका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic