धरान उच्चद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

  • भदौ २८, २०८१
  • २११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ भाद्र ःधरान उच्चमा अध्ययनरत कक्षा १२ का विद्याथीैहरु र स्कुलले कक्षा ११ का विद्यार्थीैहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेकाछ्न ।

विद्यार्थिहरुले शुक्रवार सास्कृतिक कार्यक्रम सहित विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा ११ लाई स्वागत गरेका हुन् ।

विद्यार्थीरुले उच्चको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रमको सभापतित्व धरान उच्चका अध्यक्ष शिवनारायण साहले गर्नुभएको थियो भने उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारीले स्वागत मन्तव्य गर्नूभएको थियो ।

कार्यक्रममा ,विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान उच्चका सहायक प्रिन्सिपल अशोक लिम्वु,महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा उच्चका शेयर सदस्य लड्डुप्रसाद शाही, महेन्द्र क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा उच्चका शेयर सदस्य चन्द्र प्रसाद फोम्वो लगायतको उपस्थिति रहेकोस थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभित्र गीतमा नृत्य प्रस्तुत गरी मनोरन्जन दिलाएका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic