बाल दिवसका अवसरमा हिविसकस वोडिङमा विविध कार्यक्रम

  • भदौ २८, २०८१
  • १,९२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ भाद्रः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ ले बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुलको प्राङगणमा शुक्रवार बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुले चरी भुरुरु, गुराँस फुल्दा मनै रमाइलो लगायतको गीतमा नृत्य गर्नुका साथै गीत प्रस्तुत गरेका थिए ।

HIBISCUS NEWS PHOTO = 3 कार्यक्रमलाई थप मनोरन्जन दिनका लागि शिक्षक शिक्षिकाले पनि नृत्य गरेका थिए ।

कार्यक्रममा श्यामचोक सेवा समाजका अध्यक्षका अध्यक्ष टेकबहादुर राई प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिका क्रियटिभ स्कुल सर्कल धरानका सचिव पृथ्वी रैका मगर,स्कुका पूर्व प्रिन्सिपल पवन झा लगायतको उपस्थिति रहेको थियो ।

HIBISCUS NEWS PHOTO कार्यक्रमको सभापतित्व स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले गरेका थिए ।

कार्यक्रमको संचालन स्कुलका अतिरीक्त क्रियाकलाप संयोजक शिक्षक नयन राई विज्ञान शिक्षक चुन्सा  लिम्वुले संचालन गरेका थिए

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic