युएन नवोदय च्याम्पिएनसिप लिग शुरु

  • असोज १२, २०८१
  • २,१०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असोजः युएन नवोदय कलेज धरान–१६ ले फुटसल च्याम्पियनसीप लिग शुक्रबार देखि शुरु गरेको छ ।

कलेजले कक्षा ११ र१२ कक्षामा अध्ययन गर्ने विद्यार्थीको निम्ति फुटसल अध्ययन अलवा खेल बृद्धि विकासको निम्ति युरोपियन मापदण्डमा रहेर आयोजना गरेको हो ।

लिगका कोर्डिनेटर तथा कलेजका प्राध्यापक विजय आछामीले धरानमा अन्तराष्ट्रिय मापदण्डमा रहेर विद्यार्थीलाई ज्ञान र खेलको विकास गर्नको निम्ति खेलको आयोजना गरिएको बताए

प्राध्यापक अछामीले दिएको जानकारी अनुसार शुक्रवार भएको खेलमा कक्षा ११ र १२ का विद्याथीहरुको १२ वटा टीम मध्ये एल्भेन जि,एल्भेन सी,टुवेल्भ ए,टुवेल्भ सि,टुवेल्भ डी गरी ६ टिम विजयी भएका छन् ।

कलेजले गल्र्सतर्फको खेल भने छुट्टै गर्ने छ । लिगमा विजयी बन्नेले टफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

बार्षिक तालिका अनुसार नै यसरी च्याम्पियनसीप गर्दै आएको हो ।

लिगकोको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एन्फाका कोशी प्रदेश उपाध्यक्ष कविराज तुम्बापो र कलेज प्रमुख डम्बर तुम्बापो ले फुटवल खेलाडीलाई हस्तान्तर गरि शुभारम्भ गरिएको थियो ।

युएन कलेज पढाईका अतिरिक्त विभिन्न क्रियाकलापमा पनि अव्वल रहदै आएको छ ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic