हिविसकस वोडिङ स्कुलमा वादविवाद प्रतियोगिता सम्पन्न

  • मंसिर ८, २०८१
  • ५,३१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ मंसिरः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा अन्तर क्लास स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

धन भन्दा विद्या ठूलो भन्ने शीर्षकमा आयोजना गरीएको सो प्रतियोगितामा २४ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा जुनियर कक्षा ५,६, र बाट १२ जना सहभागी भएका थिए । जुनियर तर्फ कक्षा ७ की जिविका याक्सा प्रथम भएकी थिइन भने कक्षा ७ कै युमिना राई दोस्रो वनेकी थिइन भने कक्षा ५ का आरभ झ तेस्रो भएका थिए ।

सिनियर कक्षातर्फ सहभागी भएका १२ जना मध्येबाट कक्षा ८ की समिक्षा राई प्रथम भएकी थिइन भने कक्षा १० की दिविका राई दोस्रो भएकी छिन् ।कक्षा ८ का सिदार्थ श्रेष्ठ तेस्रो भएका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा प्राथमिक कक्षा इन्चार्ज गिता राई,विज्ञान इन्चार्ज सपना शाह,नेपाली शिक्षिका कोपिला लिम्वु,इसिए संयोजक नयनराज राई रहेका थिए ।

कार्यक्रममो संचालन शिक्षिका प्रज्वलिता श्रेष्ठले गरेकी थिइन ।

विद्यार्थीहरुमा भएको क्षमतालाई प्रस्फुटन गर्न र उनीहरुलाई पढाईका अतिरीक्त अन्य धिmयाकलापमा प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले वताए ।

विद्यार्थीहरुलाइ पढाईका साथ अतिरिक्त अन्य क्रियाकलापमा प्रोत्साहन गर्नको लागि आगामी पुष दोस्रो साता जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरीन लागेको पनि निर्देशक राईले जानकारी दिएकाछन ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic