बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको ९ औ वार्षिक साधारण सभा

  • मंसिर १५, २०८१
  • २६६ पटक पढिएको
  • छाल खबर
alt

बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको ९ औ वार्षिक साधारण सभा तथा अग्रज श्रष्टा सम्मान शुक्रवार धरानमा सम्पन्न भएको छ ।

भोजपुर जिल्ला प्रशासनमा दर्ता भएको सो संस्था हतुवागढी गाउपालिकामा कार्यालय रहेको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो । सम्मानित हुनेहरुमा भानु वालिङ राई इटहरी–१९,केषव कुमार वालाहाङ राई इटहरी–२०, राज वान्तवा वालाहाङ राई संघीय माननीय माया राई,सूर्य वालिङ राई उमेश वालाहाङ राई रहेकाछन् ।

walahang news = 3 सामाजिक संस्थामा वान्तवा हतुवालीलाक्छाम संरक्षण समिति धरान११÷१७ लाई सम्मान गरीएको थियो ।

बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा संचालित एम्वुलेन्स चालक मदन दजीलाई पनि सम्मान गरीएको थियो ।

त्यसैगरी परीवार कै जेष्ठ सदस्यद्धय वराक्षेत्र ९ निवासी ८७ वर्षीय केशरमान वालाहाङ राई र ८३ वर्षीय वैनीमाया राईलाई जेष्ठ नागरीक सम्मान गरीएको थियो ।सम्मानीत सवैलाई प्रमुख अतिथि संघीय माननीय माया राईले सम्मान पत्रले सम्मान गरेकी थिइन ।

बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजले एम्वुलेन्स सेवा समेत संचालन गदैृ आएको छ ।

समाजका अध्यक्ष वलराम राईको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव कृपालसिं राईले संचालन गरेका थिए ।

देश तथा विदेशमा छरीएर रहेका वालाहाङ राईहरुलाई समेटेर समाजले काम गरीरहेको सचिव कृपाल सिंह राईले वताए ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic