सुनसरी प्रथम सन्ध्यालाई नगद सहित सम्मान

  • पुस १३, २०८१
  • २,२३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ पुषः बिविएस चौथो वर्षमा ८० प्रतिशत अंक ल्याएर सुनसरी प्रथम गरेकी सन्ध्या लिम्बुलाई धरान मोडल कलेजले सम्मान गरेको छ ।

क्याम्पस प्रमुख प्रबिन राई, कलेजका अध्यक्ष बद्री तामाङ, कलेज ब्यबस्थापन समितिका अध्यक्ष भवानिशंकर भट्टराई र कलेजका पुर्ब अध्यक्ष एबम सल्लाहकार डा.जीवन कुमार राईले सन्ध्यालाई ५ हजार रुपैया नगद सहित अबिर र खदा लगाएर सम्मान गरेका थिए ।

चौथो बर्षमा उत्कृष्ट नतिजा ल्याएर कलेजको नाम राख्न सफल भएकाले सन्ध्यालाई सम्मान गरेको क्याम्पस प्रमुख राईले बताए।

आफुले मिहिनेत साथ पढेर राम्रो रिजल्ट ल्यएकोमा खुशि ब्यक्त गर्दै कलेजले सम्मान गर्दा झन हौसला बढेको सम्मानित छात्रा लिम्बुले बराईन।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic