प्रेस सेन्टर सुनसरीको अध्यक्षमा कार्की निर्वाचित

  • पुस २६, २०८१
  • २९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ पुषः प्रेस सेन्टर सुनसरीको पाचौ अधिवेशनले तिर्थ कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ल समन्वय कमिटी चयन गरेको छ ।

शुक्रवार धरानमा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षद्धयमा लक्ष्मी दंगाल,दिलबहादुर राई निर्वाचित वनेकाछन् ।

त्यसैगरी समितिको सचिवमा विनोद विश्वकर्मा र सहसचिवद्धयमा रस्मी प्रधान र सुवास खत्री रहेकाछन् भने कोषाध्यक्षमा गणेश तिम्सिना निर्वाचित भएकाछन् ।

समितिको सदस्यहरुमा अनिश वस्नेत र सुमित थापा निर्वाैचित भएकाछन् ।

११ सदस्यीय समितिमा निर्वाचित समितिको पहिलो वैठकले २ जना मनोनित गर्ने नव निर्वाचित अध्यक्ष तिर्थ कार्कीले जानकारी दिएकाछन् ।

कार्यक्रममा सेन्टरका केन्द्रीय उपाध्यक्ष प्रमुख अतिथि विवेक गौतम,केन्द्रीय सदस्य श्रीशिशा राई, १ नम्वर प्रदेश उपाध्यक्ष राजन समिप, धरान नगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघा, नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर कमिटीका अध्यक्ष उद्धव लिम्वु, प्रेस चौतारी सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्र्ुव ढकाल,नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

त्यसैगरी निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक विदुर महत, प्रेस सेन्टरका केन्द्रीय सदस्य जनकऋषि राई लगायतका कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

सोही अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा सेन्टरबाट जिल्ला कार्यसमितिमा निर्वाचित विनोद वि.क. र प्रदेश परिसर सदस्यमा निर्वाचित धनकुमार राई (मिलन)लाई सम्मान गरीएको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic