मारवाडी सेवा धरानको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • माघ ५, २०८१
  • ४८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर, 

धरान ५ मा : मारवाडी सेवा समिति धरानले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

स्वास्थ्य शिविरमा ९सय ४१ जनाले स्वास्थय परिक्षण गराएका छन । भने सो दिन भएको रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत समेत संकलन भएको छ ।

धरान १२ स्थित पब्लिक स्कुलमा परिसरमा शनिबार भएको शिविरमा मधुमेश तथा मुटु रोग सम्बन्धी समस्या भएका २ सय ३५ जना, हाडजोर्नी तथा नशा रोगबाट ग्रसित भएका ६५ जना , प्रस्तुती तथा स्त्री रोग सम्बन्धी समस्या भएका ५५ जना , दन्त समस्या भएका १ सय १६ जना ,आँखा समबन्धी २ सय २२ जना, ईसीजी तथा ईको समस्या भएका १ सय ३४ जना , पि एफ टी समस्या भएका १ सय १४ जना सेवाग्राहीले निशुल्क स्वास्थ्य परिक्षण गराएको कार्यक्रम मुल संयोजक राम स्वरुप शर्माले जानकारी दिए ।

स्वास्थ्य शिविरमा विपी प्रतिष्ठानका प्रोफेसर डाक्टर संजिव शर्मा, प्राडा बिक्रम प्रसाद श्रेष्ठ, डाक्टर खुश्वु अग्रवाल , डाक्टर नदन श्रेष्ठ, डाक्टर ईच्छा जोशीले स्वास्थ्य परामर्श दिएका थिए ।

मारवाडी सेवा समाजले कमाएको केशी अंश सामाजीक सेवाम गर्ने अभिप्राय ले समय समयमा सामाजीक कार्य गर्दे आएको शर्माको भनाई छ ।

उनले समितिले आर्थिक रूपमा विपन्न परिवार तथा सडक बालबालिकाहरूलाई लक्षित गर्दै खाना वितरण ,बोलबममा निःशुल्क भोजन, धरानमा कोराना संक्रमितका आफन्तका लागि कुरुवा घर निर्माण जस्ता विविध सामाजीक सेवा प्रदन गर्दे आएको बताए ।

कार्यक्रमको प्रमुख अतिथी धरान उपमाहनगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले गरेका थिए भने अध्यक्षता समितीका अध्यक्ष पित्तरुमल अग्रवालले गरेका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic