युवा व्यवसायी शंकरद्धारा बुवाको नाममा अक्षयकोष

  • माघ १२, २०८१
  • २,००० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२माघः युवा व्यवसायी तथा राजनीतिकर्मी युवराज शंकर र मिलन शंकरले बुवाको नाममा अक्षयकोष स्थापना गरेकाछन् ।

धरान–१५ का युवा व्यवसायी तथा राजनीतिककर्मी युवराज शंकर र उनका भाई मिलन शंकरले आफ्ना स्वर्गीय बुवा सुरज शंकरको नाममा अक्षयकोष स्थापना गरेका हुन् ।

वार्षिक पुन्य तिथिका अवसरमा ५१ हजार रुपैयाँ अक्षयकोष विश्वकर्मा कल्याण सेवा समितिमा स्थापना गरेका हुन् ।

युवराज शंकर नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समिति सुनसरी १ (क) का सचिव समेत हुन् ।

पेसाले सुनचादी व्यवसायी रहेका युवराज शंकरले आगामि दिनमा पनि अक्षयकोष थप गर्दै जाने जानकारी दिएकाछन् ।

युवराजका अनुसार यसअघि ५ हजार १ सय रुपैयाँ अक्षयकोष राखिएकोमा वार्षिक पुन्य तिथीका अवसरमा ४५ हजार ९ सय थप गरी ५१ हजार पु¥याइएको हो ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic