च्याम्पियन सेकेन्डरी स्कुलमा निस्शुल्क आँखा शिबिर

  • फागुन ३, २०८१
  • २,९७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ फागुनःच्याम्पियन सेकेन्डरी स्कुल धरान–१५ ले शनिवार एक दिने निःशुल्क आँखा शिबिर सम्पन्न गरेको छ ।

रानी आँखा अस्पताल प्रा.लि.बिराटनगरको आयोजना र स्कुलको ब्यवस्थापनमा भएको शिबिरमा ३ सय जनाले आँखा तथा कानको परिक्षण गराएका थिए ।

परीक्षण गराएका तीन सय मध्ये १४ जनामा मोतिया बिन्दु र दुई जनामा पिजिटी (आँखामा मासु पलाउने रोग) देखिएको अस्पतालकी डा.सिवानी कर्णले जानकारी दिइन।

स्कुलका बिद्यार्थी, अभिभावक र १५ नम्बर वडाबासीहरु आँखा तथा कानको परीक्ष्ण गराउन आएको स्कुलकी प्रिन्सिपल नाजु सुबेदीले बताईन।

नियमित पठनपाठन बाहेक अभिभावक, बिद्यार्थी तथा टोलबासीहरुको लागि सामाजिक उत्तरदायित्व बोध भएर निःशुल्क शिबिर गरिएको प्रिन्सिपल सुबेदीले बताईन ।

स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको स्कुलको भनाई रहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic