धरान लिगामेन्ट स्कुलले विविध कार्यक्रमका साथ वार्षिक उत्सव मनाउने भौतिक पूर्वाधार विकास मन्त्रीले उद्घाटन गर्ने

  • फागुन ४, २०८१
  • ३,५१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ फागुनः धरान–१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलको वार्षिक उत्सवको उद्घाटन कोशी प्रदशेका र्भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले गर्ने भएकाछन् ।

स्कुलले आइतवार पत्रकार सम्मेलन गरी वार्षिक उत्सवका अवसरमा आयोजना हुने कार्यक्रमका वारेमा जानकारी दिदै राईले उद्घाटन गर्ने जानकारी दिएको हो ।

स्कुलका प्रिन्सिपल तेजमान लिम्वुले ११ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन मंगलवार भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले गर्ने जानकारी दिएकाछन् ।

प्रिन्सिपल लिम्वुले दिएको जानकारी अनुसार सो अवसरमा बाल विवाह सम्वन्धि सचेतना मुलक नाटक,जातीय तथा राष्ट्रिय पहिरन प्रदर्शनी, विद्यार्थीलाई चेतना दिने खालको लोकदोहोरी,कथा कविता समेत कार्यक्रममा समावेश गरीने छ ।

कार्यक्रममा कक्षा प्ले ग्रुप देखि कक्षा १० सम्मको विद्यार्थीहरुको विविध सास्कृतिक कार्यक्रम,गीत कथा लगायतका चेतना मूलक कार्यक्रमहरु समेत प्रस्तुत हुने प्रिन्सिपल लिम्वुले जानकारी दिएकाछन् ।

यस कार्यक्रममा शिक्षक,शिक्षिका साथै अभिभावकको समेत वजेत डान्स प्रस्तुती रहने समेत प्रिन्सिपल लिम्वुले थप जानकारी दिएकाछन् ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic