खस समाजको अध्यक्षमा विजय घिमिरे

  • फागुन ५, २०८१
  • ८७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुनः खस समाज प्रतिष्ठान धरानको अध्यक्षमा विजय घिमिरे निर्वाचित वनेकाछन् ।

प्रतिष्ठानको पहिलो अधिवेशनले विजय घिमिरेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्ष खगेन्द्र कुँवर, सचिव ज्ञानेन्द्र बस्नेत, कोषाध्यक्ष फणीन्द्र कार्कीलाई निर्वाचित गरेको छ ।

समाजले वडा समितिहरू पनि गठन गर्ने निर्णय गरेको छ ।

समाजका केन्द्रीय समितिले नगर अधिवेशन आयोजना गरेको हो । केन्द्रीय अध्यक्ष विदेश कुमार थापाको सभापतित्वमा भएको अधिवेशनमा महेन्द्र क्याम्पसका पूर्व प्रमुख प्राध्यापक कुमारबहादुर कार्की प्रमुख अतिथि थिए ।

अधिवेशनमा प्रदेश सभा सदस्य रमेश कुमार बस्नेत, एसएसपी भीम दाहाल, सल्लाहकार किशोर कुमार कार्की, धरान–१७ का वडाध्यक्ष मनोजकुमार भट्टराई, धर्मराज खड्काको विशेष उपस्थिति थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic