याक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्षमा दिलसिङ मेन्याङ्वो

  • फागुन ५, २०८१
  • २६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुनः याक्थुङ चुम्लुङको दोस्रो अधिवेसनले सर्वसम्मत रुपमा दिलसिंह मेन्याङबो अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष पदम चेन्जी मावी,उपाध्यक्ष जस बहादुर चेम्जोङ,उपाध्यक्ष मनिका बेघा,उपाध्यक्ष सञ्चमती नाल्वो,महासचिव इन्दीरा मेन्याङबो,सचिव दिल कुमार सिरेङ,सहसचीव बाली छत्थरे,कोषाध्यक्ष कृष्ण बहारदुर फोम्वो,सहकोषाध्यक्ष मन बहादुर थोप्रा निर्वाचित वनेकाछन् ।

त्यसैगरी अन्य सदस्यहरु सुवास तेयुङ,श्रीहाङ तवेबुङ,देवराज कुरुम्बाङ,चन्द्र मादेन ,तारा लाबुङ,मणी इजम,पुर्ण मेन्यान्बो,पेली माबोहाङ,इन्दिरा मादेन,रण बहादुर माबोहाङ,निस्चल चेम्जोङ,प्रताप मुसुहाङ,डिकध्वज लावती,दिल आङदेम्वे,सन्चबीर नाल्बो,बाबुराम मेन्याङबो,आशिकराम नेयोङ,टेक बहादर हुक्पा चोङबाङ,गणेश पङधाक,तुमराज सुहाङ,बम बहादुर आङबुहाङ चयन भएका छन् ।

याक्थुङ चुम्लुङले याक्थुङ जातीको मुन्धुमी मौलीक सस्कार सस्कृतीको रक्षार्थ खोज अध्यन संरक्षण् सम्वर्धन र बिकासका कामहरु गर्ने गर्दछन् ।

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic