नेपाल राष्ट्रिय शिक्षक संगठन धरानको अध्यक्षमा राजन वन

  • फागुन ११, २०८१
  • १,०३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० फागुनः नेपाल राष्ट्रिय शिक्षक संगठन धरानको पाँचौं अधिवेशनले राजन वनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार सदन सभाहलमा भएको सो अधिवेशनले वनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष होमनाथ दाहाल, महिला उपाध्यक्ष गीता चौलागाईं, सचिव फणीन्द्र कुमार खतिवडा, सहसचिव सुमित्रा माया तामाङ, कोषाध्यक्ष गोपाल थापा र सहकोषाध्यक्ष पुष्पलता प्रसाईँ चयन भएका छन् ।

सदस्यहरू गीता ढकाल सापकोटा, देवराज राई, महेश्वर कोइराला, सागरमणि दाहाल, टेक बहादुर राई, जनम माया मग्राती मगर, पदम आले मगर र  रविन्द्र सुवेदी सदस्य छन् ।

कार्यक्रमको उद्घाटन संगठनकी केन्द्रीय सदस्य वेणु काफ्लेले गरेकी थिइन ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic