समाजवादी महिला संघ धरानको अध्यक्षमा मनिका

  • फागुन १२, २०८१
  • १,९७४ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१२ फागुनः समाजवादी महिला संघ नेपाल धरान नगरसमितिको अध्यक्षमा मनिका चेम्जोङ चयन भएकी छिन् ।

आइतवार सम्पन्न नगर अधिवेशनबाट मनिका अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित वनेकी हुन् ।

समितिको दुई उपाध्यक्षमा क्रमस रिता लोहनी र निमलमु शेर्पा चयन भएकाछन् ।

त्यसैगरी समितिको सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सोनी राई,सन्जु लिम्वु र आशा राई चयन भएकाछन् ।

त्यस्तै सदस्यहरुमा सुनिता श्रेष्ठ,फूलमाया शेपार्, ज्ञानु लिम्वु अनिशा लिम्वु ,निर्मला राई, गंगा मिभक,शान्ता देवान, लक्कि शेर्पा, गिता मगर, अपेक्षा राई,प्रभा राई,शान्ति वेघा,पेम्वा शेपा, दिवुमा राई र कुन्ती लिम्वु निर्वाचित वनेकाछन् ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य तथा धरान उपमहानगर समितिका अध्यक्ष ताजुव लिम्वु, केन्द्रीय सदस्य दुर्गामाया लिम्वु, लिम्वुवान राष्ट्रिय समिति सचिवद्धय हेमराज याक्म्खा र सन्तोष कुरुम्वाङको उपस्थिति रहेको थियो  ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic