धरानमा ग्रेश ईन्टरनेशनलको १९ औ शाखा

  • फागुन १३, २०८१
  • ५४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ फागुनः विदेश अध्ययन गर्न जान चाहाने ईच्छुक विद्यार्थीहरुकालागी परामर्श र सहजीकरण गर्न ग्रेश ईन्टरनेशनल नेपालको १९ औ शाखा धरानमा फागुन १७ गते शुक्रबार उद्घाटन गर्ने भएको छ ।

मगलबार धरान–३ सदन रोडमा रहेको कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै ग्रेशको ससारभर ४० भन्दा बढी देशहरु जस्तै अस्ट्रेलिया,केन्या, पाकिस्तान,बगलादेश न्युजिल्यान्ड दुबई ईन्डोनेशिया,भारतमा शाखा रहेको ग्रेश ईन्टरनेशनल धरान शाखाका अध्यक्ष बिशाल राईले जानकारी दिए ।

शाखा अध्यक्ष राईले ग्रेश शाखाको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले र सस्थाका ब्रान्ड एम्बेसेडर चर्चित क्रीकेट खेलाडी दिपेन्द्र सिह ऎरिले गर्ने जानकारी दिए ।

ग्रेस ईन्टरनेशनल ग्रुप प्रालिले धरानमा शाखा स्थापना गरी बिदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श र सहजीकरण गर्दै भाषा कक्षा समेत प्रारम्भ गर्ने जानकारी दिए ।

ग्रेशले अस्ट्रेलिया,युके,क्यानडा,अमेरिका,न्युजिल्यान्ड ,कोरिया जापान अनि दुबई देशहरुमा अध्ययन गर्न चाहानेहरुका लागि भाषा कक्षाको सुविधा अब धरानमै उपलब्ध गर्ने राईले बताए ।

ग्रेशको ईन्टरनेशनलले नेपालमा बिगत २ दशक देखि विद्यार्थीहरुलाई परामर्श र सहजीकरण गरिरहेको राईले बताए ।

ग्रेशले हाल ५ जनालाई रोजगारी दिई रहेको राईले बताए ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic