वैदेशिक अध्ययनकालागि ग्रेश ईन्टरनेशनलको धरानमा उद्घाटन

  • फागुन १६, २०८१
  • २,५८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ः धरानमा नयाँ शैक्षिक परामर्शदाता ग्रेश ईन्टरनेशनल प्रालिको १९ औं शखा धरानमा हाज शुक्रबार उद्धघाटन भएको छ ।

विदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीका लागि धरान ३ सदन रोडमा रहेको शाखाको उद्धघाटन चर्चित क्रिकेटर दीपेन्द्र सिंह ऐरले गरेका छन ।चर्चित क्रिकेटर ऐर कम्पनीका ब्रान्ड एम्बेसेडरपनि हुन ।

ग्रेशको संसारभर ४० भन्दा बढी देशहरूमा शाखा रहेको अध्यक्ष बिशाल राईले बताए । उनका अनुसार ग्रेसको शाखाहरू अस्ट्रेलिया, केन्या, पाकिस्तान, बङ्गलादेश, न्युजिल्यान्ड, दुबई, ईन्डोनेशिया, भारतमा ग्रेश ईन्टरनेशनल शाखाहरू छन् ।

ग्रेस ईन्टरनेशनल ग्रुप प्रालिले धरानमा शाखा स्थापना गरी विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श र सहजीकरण गर्दै भाषा कक्षा समेत सञ्चालन गर्ने अध्यक्ष राईले बताए ।

ग्रेस ईन्टरनेशनलका सहसंस्थापक तथा निर्देशक एन्जाल पौडेलले कम्पनीले अस्ट्रेलिया, युके, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, कोरिया, जापान र दुबई देशहरूमा अध्ययनका लागि जान चाहनेहरूलाई भाषा कक्षाको सुविधा दिदै ् शैक्षिक परामर्श विगत २० बर्ष देखि गर्दै आएको बताए । उनले विद्यार्थीहरुलाई सेवा सुविधा प्रदान गर्न ग्रेसले अब धरानमै शाखा स्थापना गरिशैक्षिक परामर्श सुरु गरेको पौडेलले बताए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic