मन्टेश्वरी किन्डर गार्टेनको वार्षिक उत्सव

  • फागुन १८, २०८१
  • २,६७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ फागुनः मन्टेश्वरी किन्डर गार्टेन धरान–१६ को १८ औ वार्षिक उत्सव तथा १५ औ दिक्षान्त समारोह शनिवार सम्पन्न भएको छ।

मन्टेश्वरीको प्राङ्गणमा सो समारोह सम्पन्न भएको हो ।

समारोहको प्रमुख अतिथि कोशि प्रदेसका साम्सद रमेश कुमार बस्नेत रहेका थिए।

सो अवसरमा मन्टेश्वरी किन्डर गार्टेनका बिद्यार्थीहरुले प्रस्तुत गरेका बिभिन्न प्रस्तुतिहरुको प्रसंशा गर्दै प्रमुख अतिथि बस्नेतले आगामी दिनमा थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

ramesh dai and gaurav sir मन्टेश्वरी किन्डर गार्टेनका निर्देशक गौरबमान श्रेष्ठले अभिभावकहरुको साथ, सहयोग र विश्वासका कारण स्कुल आजको दिनसम्म आइपुग्न सफल भएको बताए । आगामी दिनमा पनि अभिभावकको महत्वपूण भूमिका रहने उल्लेख गरेका थिए ।

mon news photo = 3 त्यसैगरी प्रिन्सिपल सुलेखा जोशि, संस्थापक निर्देशक किशन मास्के र निर्देशक गौरबमान श्रेष्ठले कक्षा युकेजिको पढाई पुरा गरेका १५ जना बिद्यार्थीहरुलाई प्रमाण–पत्र सहित दिक्षित गरेका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, राईम्स, गीत प्रस्तुत गरी अभिभावकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।

monto news photo = 4 कार्यक्रममा यु.एन.नबोदय कलेजका होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ लगायतको उपस्थिति थियो।

धरानको मन्टेश्वरीहरुमा सो मन्टेश्वरी निकै चर्चित रहेको छ ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic